धादिङबेसी मंसिर २३
मण्डली माहिला विकास बहुउद्देश्यीय सकारी संस्था लिमीटेड मुरली भञ्ज्याङको १२ औँ वार्षिक साधारण सभा आज संस्थाको कार्यालय प्राङ्गण मुरलीभञ्ज्याङमा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत विनोद अर्याल, जिल्ला सरकारी संघका सचिब गंगादत्त तिमिल्सिना, एकीकृत नेकपा माओवादी मुरलीभञ्ज्याङका भक्तबहादुर रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । ४ सय ८३ जना शेयर सदस्य रहेको मण्डली संस्थाले यस वर्ष कूल १८ लाख ६४ हजार ऋण लगानी गरेको ७१ हजार ५ सय ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

0 comments:
Post a Comment