धनबहादुर खड्का
रुकुम, २१ असार । सिर्जनशिल महिला आय, आर्जन, बचत तथा ऋण सहकारी संस्था चौखावाङका महिलाहरुको अगुवाईमा गाबिसमा २०६८लाई मदिरा मूक्त वर्षो रुपमा मनाईने भएको छ ।
मदिरालाई बिभाहा, भोज जस्ता बिभिनन शुभ अवसरमा कोशेलीका रुपमा लगीने प्रम प्राको अनत्य गरि, समाजमा बिकास भैरहेको मदिारा बिकृतीलाई रोक्न आफुहरुले अभियान अगाडी बढाएको सिर्जनशिल महिला आय, आर्जन, बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष यमुना पुन खडकाले बताउनुभयो । सो संस्थाले मदिरा नियण्त्रन अभियान सुरु गर्ने भएपछी गाबिस कार्यलय होल्तारामा ८० जनाको संख्यामा भेला भइका महिलाले नारा जुलुस सहित गाबिसका १, २ र ४ नम्बर वडाका घरघर पुगेका थिए । बांकी वडाहरुमा २५गते नियण्त्रन अभियान चलाईने बताईएको छ । यसअघि पनि सुचना गर्राई सकिएकोले गाबिसमा अबका दिनहरुमा कहीं कतै मदिरा भेटीएमा पहिलो पटकमा एक हजार दोस्रो पटकमा पांचहजार र तेस्रो पटकमा दशहजार जरिवाना तिर्राईने सहकारीले निर्ण्र्ाागरेको छ ।
अभियानमा महिलाहरुले महिला हिंसा अन्त्य गरौं, मदिरा सेवन गर्नेलाई कारवाही गरौं, महिला दिदि बहीनी एक जुट हौ जस्ता नारा लगाएका थिए । सामाजका अन्य निकायहरुले महिलाहरुको मदिारा नियण्त्रन अभियानलाई सकरात्तमक भन्दै सहयोग गर्ने बताएका छन् ।
माओवादी ११ नम्बर एरिया सेक्रेटरी शेरकुमार खडका ‘गति’ले गाबिसलाई शुद्धीकरण गर्ने सवालमा महिलाहरुको अभियानमा आफ्नो पर्ुण्ा र्समर्थन रहेको बताउनुभयो । ‘चौखावाङमा खासै अन्नबाली उत्पती हुदैन र भएको पनि कुवाएर मदिरा बनाइन्छ, यसले गाविसलाई नै असर गरेका छ’- उहा“ले भन्नुभयो- ‘यस्तो अवस्थामा महिलाहरुले मदिरामुक्त अभियान थाल्नु स्वागतयोग्य छ ।’
स्थानीय मालिमा मावि चुनका प्रधानाध्यापक खड्कसिंङ कठायतले महिलाहरु एक जुट भई मदिारा नियण्त्रनको अभियान थाल्नु चुनौती पर्ुण्ा भए पनि यसले सबैलाई सकारात्म सन्देश दिने बताउनुभयो । त्यसा ेत चौखावाङका युवाहलाई संगठीत गर्न सकृय रहेको शुभान मयुर युवा क्लवका सचिव शोबीराम खड्का पनि महिलाको मदिरा नियण्त्रन अभियानमा क्लबको र्समर्थन र सहयोग रहने बताउनुहुन्छ ।rukumonline.com

0 comments:
Post a Comment