भरत रेग्मी धादिङ
फागुन २७ गते / सम्वृद्धी बचत तथा ऋण सहकारी सस्थांले धादिङको धार्केमा कारोबार सुरु गरेको छ । धादिङको धार्केमा एक कार्यक्रम गरी संस्थाले कारोबार सुरु गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवमं राष्ट्रिय सहकारी सघंका केन्द्रिय अध्यक्ष केशव बडालले संस्थाको उद्घाटन गर्नुभएको हो ।
सस्थांका बयोवृद्ध सदस्य कृष्ण प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संञ्चार सहकारी सघंका केन्द्रिय अध्यक्ष बिष्णुहरी ढकाल , जिल्ला सहकारी सघं धादिङका सदस्य एवम. हाइवे बचत तथा ऋण सहकारी सस्थांका अध्यक्ष नेत्रराज पौडेल, कृिष विकास बैङ्क खानिखोलाका प्रबन्धक भूवनेश्वर देवकोटा ,किरान्चोक कृिष बहुउदेश्यीय सहकारी सस्थांका अध्यक्ष राजेन्द्र बस्नेत , जिफन्ट धादिङका पुर्वअध्यक्ष सुरेश आचार्य , स्थानिय समाजसेवी रामकुमार आचार्य लगायतले शुभकामना राख्नुभएको थियो ।
उद्घाटनको अवसरमा संस्थाको कुल पुजी १ करोड ४४ लाख रहेको र सेयर सदस्य ३१९ जना रहेको जानाकारी दिइएको थियो । सस्थांले गृहिणी बचत योजना , जेष्ठ नागरिक बचत योजना ,बालबालिका बचत योजना समेत ल्याएको छ । साथै आज सम्पन्न सस्थाको प्रारम्भिक साधारण सभाले रामचन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

0 comments:
Post a Comment