नारायणगढ, १९ फागुन ।
प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले बिहीबार ‘सहकारीमा महिला सहभागिताः चुनौती र आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहकारी अभियानमा महिला सहभागिता, आवश्यकता र चुनौती विषयमा संस्थाका पूर्व अध्यक्ष शान्ति अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
नारी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहकारी अभियानमा महिला सहभागिता, आवश्यकता र चुनौती विषयमा संस्थाका पूर्व अध्यक्ष शान्ति अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
चितवनमा हालसम्म पाँच सय २७ वटा सहकारी संस्था दर्ता भएका छन् । ती संस्थामा आवद्ध ९२ हजार सात सय ६७ जना व्यक्तिहरु मध्ये महिलाको संख्या ४२ हजार २५ जना रहेको पारदर्शी दैनिकले लेखेको छ
0 comments:
Post a Comment