काठमाण्डौ, १९ फागुन ।
सरकारले सहकारी संस्थाको जमानीमा गाईपालन गर्ने किसानलाई एक लाख रुपैया ऋण दिने भएपछि इलामका किसान उसत्साहित भएका भएका छन् । तीन वर्षे दुग्ध नीतिअनुसार गाईपालन व्यवसाय विस्तारका लागि बिदेशबाट आयातित दुधालु गाई खरिदमा ऋण दिने भएपछि किसान उत्साहित भएका हुन् । सरकारले सार्वजनिक गरेको दुग्ध नीतिमा बिदेशबाट आयातित एक हजार तीन सय गाई खरिदका लागि सहरकारीको जमानिमा एक लाख रुपैया ऋण दिने निर्णय गरेको थियो । यो नितिले किसानले गर्दै आएको परम्परागत गाईपालन व्यवसायलाई सहयोग पुग्ने साब्लिथुक्का दुग्ध उत्पादक सहकारी संस्था फाकफोकका कोषाध्यक्ष पदमलाल राईले बताउनुभयो । सरकारले सहकारीको जमानीमा गाई खरिदका ऋण दिएमा इलामको गाईपालन व्यवसाय अझ फस्टाउने डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ । इलाममा एक सय बढी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध पाँच हजार कृषकले व्यवसायीक गाईपालन गर्दै आएका छन् ।

0 comments:
Post a Comment