पोखरा, २९ माघ।पोखराको सृजनाचोकमा रहेको फेवा सहकारी संस्थाको ११ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय सहकारी सङ्घका सञ्चालक डिल्लीराम तिवारीले सहकारीलाई राष्ट्रिय नीतिको आवश्यक रहेको धारणा राख्नुभयो।कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव कृष्णभक्त पौडेले र कोषाध्यक्षको प्रतिवेदन सस्थाका कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा शेयर सदस्य रूद्रलाल पौडेल र कर्मचारी शुकमाया तिमिल्सिनालाई सम्मान गरिएको थियो भने संस्थामा नयाँ थपिएका शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो। संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तगण्डकी दुग्ध सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङ, पत्रकार कमल पौडेल अथक, संस्थाका शेयर सदस्य देवबहादुर थापा, कमला श्रेष्ठ, माछापुच्छ्र्रे सहकारी संस्थाका प्रवन्धक रविरमण तिवारी, नमूना बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक केदारनाथ न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो।
संस्थाका उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव हरिभक्त पौडेलले गर्नुभएको थियो। उक्त संस्थाको आर्थिक वर्ष २०६७र०६८ को पुस मसान्तसम्मको शेयर पूँजी ४५ लाख ३० हजार दुर्इ सय रहेकोमा छ करोड ७० लाख ६२ हजार दुर्इ सय १५ निक्षेप सङ्कलन गरी छ करोड ९५ लाख ८४ हजार सात सय ८८ कर्जा लगानी भएको संस्थाले जनाएको छ।

1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
Post a Comment