Saturday, December 25, 2010

समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमापोखरा बागलुङको साधारण सभा सम्पन्न

बागलुङ पुष ११ । समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमापोखरा बागलुङको तेस्रो साधारण सभा तथा शनिबार सम्पन्न भएको छ । साधारणसभाले कृष्ण प्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नया साचालक समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तिल बहादुर
केसी सचिवमा नर बहादुर थापा सहसचिवमा बिष्णु बहादुर थापा र कोषाध्यक्षमा भिमसेन थापा रहनुभएको छ ।
समितिका सदस्यहरुमा भिम प्रसाद गौतम भिम बहादुर हमाल दुर्गा कुमारी भण्डारी तुलसी सापकोटा ज्ञान कुमारी मल्ल र हिरा बहादुर केसी रहनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।