खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label वहुउद्देश्यीय. Show all posts
Showing posts with label वहुउद्देश्यीय. Show all posts
Friday, January 28, 2011
रेश वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दैनिक कारोवार शुरु
बागलुङ माघ १४ । रेश वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले नवौ साधारण सभाको अवसरमा प्रशिक्षण कार्यक्रम सहित आजबाट दैनिक कारोवार शुरु गरेको छ । सभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरु नाफामुखी नभई सेवामुखी भावनाले कार्य साचालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दानबहादुर जिसी युवराज गौतम देवका कार्की रनबहादुर खड्का हर्कबहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर जिसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



