खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label साना किसान कृषि सहकारी. Show all posts
Showing posts with label साना किसान कृषि सहकारी. Show all posts
Sunday, January 9, 2011
साना किसान सहकारीको साधारणसभा सम्पन्न
ज्यामरुङ/ साना किसान कृषि सहकारी संस्था ज्यामरुङको तेस्रो वार्षिक साधारणसभा ज्यामरुङको सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ क्षेत्र नं. २ की सभासद कल्पना धमलाको प्रमुख आतिथ्य रहेको थियो । सभासद धमलाले समाजका साना किसान सहकारीहरुले गरिब र उपेक्षितहरुको जीवनस्तर उठाउन बिशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।



