खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label सहकारी संघ. Show all posts
Showing posts with label सहकारी संघ. Show all posts
Saturday, February 5, 2011
सहकारी संघको ११ औ वार्षिक साधरण सभा सम्पन्न
धादिङबेसी, माघ २२ गते / जिल्ला सहकारी संघ धादिङको ११ औँ वार्षीक साधारणसभा शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला विकास समिति पुर्व उपसभापति तथा शहिद स्मृति संचार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष उत्तम कडेलको प्रमुख अतिथ्यता रहेको थियो । जिल्ला सहकारी संघ नाम काजी मात्र भएकोले कामकाजी बन्न प्रमुख अतिथि कडेलले आग्रह गर्न भएको थियो । उहाँले जिल्ला मा क्रियासिल सबै सहकारी संस्थाहरुलाई संघमा अवद्ध गरेर लगिएमात्र सहकारी आन्दोलन उत्कर्षमा पुग्ने बताउँदै यस तर्फ सघंको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो ।



