Saturday, December 25, 2010

दुर्गा वचत तथा ऋण सहकारी संस्थाको ८ औ वाषिर्क साधारसभा आज इटहरीमा सम्पन्न

शेखर ढकाल

इटहरी १० पुस । दुर्गा वचत तथा ऋण सहकारी संस्थाको ८ औ वाषिर्क साधारसभा आज इटहरीमा सम्पन्न भएको छ । आज ८ औ वाषिर्क साधारसभाको पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा एमाले स्थायी समिति सदस्य राजेन्द्रकुमार पाण्डेले उद्घाटन गर्नु भयो छ । उद्घाटन पछि बोल्नु हुदै पूर्वमन्त्री पाण्डेले अबको दिनहरुमा नीजि स्तरमा स्थापना भएका सहकारीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।पूर्वमन्त्री पाण्डेले मुलुकको आर्थिक विकासमा सहकारीहरुले पुर्‍याएको योगदानलाई राज्यले सम्वोधन गर्नु पर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।