पुनम डिसी ,श्रावण २० ,काठमाण्डौ ।
सहकारीमा निक्षेप सुरक्षाको खतरा बढेको गुनासो आईरहेका वेला सरकारले सहकारीको नक्षेप सुरक्षीत राख्नका लागि चालु आर्थिक वर्षमा सहकारी सुरक्षण कोषको स्थापना गर्न प्रति तदारुकता देखाएको छ ।सहकारीको विकास क्रमसंगै सहकारीको निक्षेपमा खतरामा देखिएकाले सहकारीहरुको पहलमा सहकारी सुरक्षण कोषको स्थापना गर्न सरकारले तदारुकता देखाएको हो ।पछिल्लो समयमा सहकारी व्यवस्थापन र साचालनका लगाी उचित ऐन नियम विनियम निमार्ण तथा परिमार्जन नहुदा सहकारीको निक्षेप सुरक्षामा समस्या देखिएको सहकारीकर्मी बताउछन् ।
सहकारीर्मीहरुले जम्मा गरेको रकम सुरक्षा गर्न नसकेपछि सहकारीकर्मीहरुले सहकारी सुरक्षण कोषको आवश्यकता गरेअनुरुप सरकारले कोष स्थापनाप्रति तदारुकता देखाएको नेपाल केन्द्रिय वचत तथा ऋण सहकारी संघका अध्यक्ष मिन राज कडेलले बताउनु भयो

0 comments:
Post a Comment