९ साउन तुलसीपुर/ हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुरमा शुक्रवार राति चोरी भएको छ । चोरले संस्थाको झ्यालमा रहेको ग्रील भा“चेर कार्यालयबाट करीब ३५ हजार रुपैया“ चोरेर लगेको संस्थाका सचिव विष्णुबहादुर केसीले जानकारी दिनुभएको छ ।
चोरले टेबुलको र्घरामा रहेको सो रकम लगेको केसीले बताउनुभयो । चोरीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नयाँ यूगबोध दैनिक श्रावण ७
चोरले टेबुलको र्घरामा रहेको सो रकम लगेको केसीले बताउनुभयो । चोरीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नयाँ यूगबोध दैनिक श्रावण ७
0 comments:
Post a Comment