धादिङबेसी पुस २१ /
धादिङका १ सय ३८ सहकारीहरुले असोज भित्र लेखा परिक्षण गराइ सक्नु पर्ने प्रवाधान भए पनि ३०८ सहकारी मध्य १७० सहकारीले मात्र समयमै लेखा परिक्षण विवरण डिभिजन सहकारी कार्यालयमा बुझाएका छन् । डिभिजन सहकारी कार्यालय धादिङका अनुसार १७० सहकारी मध्य सबै भन्दा पहिला कर्मचारी कल्याण बहुद्धेश्यीय सहकारी संस्था लेखापरिक्षण विवरण बुझाएको होे । धादिङमा रहेका ३०८ सहकारी मध्य १७० ले समयमै लेखा परिक्षण विवररण बुझाए भने ४० बटा सहकारीहरुले जरिवाना तिरेर लेखापरिक्षण विवरण बुझाएका थिए । विवरण नबुझाउनेमा दुग्ध उत्पादक सहकारी संस्था, रेडियो लोक तन्त्र संचालन गरि रहेको सामुदायीक संचार तथा विकास सहकारी संस्था, राजमार्ग सामुदायीक स्वास्थ्य सहकारी संस्था लगायत ५८ सहकारीहरु रहेका छन् ।
यसै गरि नुवाकोट जिल्लाका १ सय ८ वटा सहकारी संस्थाहरुले असोज मसान्त भित्र लेखापरिक्षण गरिसक्नु पर्ने प्रावधान भए पनि लेखा परिक्षण नगरेको तथ्य खुलेको छ । डिभीजन सहकारी कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा सञ्चालित २ सय ९४ मध्ये एक सय ७८ सहकारीले मात्र निर्धारित समयमा लेखा परिक्षण गराएका छन् ।

0 comments:
Post a Comment