चैत्र १९
माओवादीका सहकारी इन्चार्ज लोकेन्द्र बिष्टले सहकारीलाई अझै झुपडीसम्म पुर् याउन नसकिएको भन्दै उचित नीति बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
सहकारी संस्थामा अहिले डेढ सय अर्बको कारोवार भइरहेको छ । सहकारी विभागका राजिष्ट्रार सुदर्शन ढकालले महिला संलग्न सहकारीमा ६ अर्ब र ग्रामीण तहका सहकारीमा साढे चार अर्बको कारोवार भइरहेको जानकारी दिनुभयो । विभिन्न दलका नेता तथा सरोकारवालाहरुले सहकारी संस्थाहरुलाई अब राज्यलाई आत्मनिर्भर बनाउने योजनातर्फ अग्रसर हुन सुझाव दिएका छन् । ५४ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा मूल समारोह समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले नेता पशुपति चौलागाइर्ले वाणिज्य बैङकमा भन्दा सहकारीमा निक्षेप संकलन बढी भएकाले विद्युत साचार र दैनिक उपभोग्य सामग्री उत्पादनतर्फ अग्रसर हुन सुझाव दिनुभयो । माओवादीका सहकारी इन्चार्ज लोकेन्द्र बिष्टले सहकारीलाई अझै झुपडीसम्म पुर् याउन नसकिएको भन्दै उचित नीति बनाउन आवश्यक भएको बताउनुभयो । सहकारी संस्थामा अहिले डेढ सय अर्बको कारोवार भइरहेको छ । सहकारी विभागका राजिष्ट्रार सुदर्शन ढकालले महिला संलग्न सहकारीमा ६ अर्ब र ग्रामीण तहका सहकारीमा साढे चार अर्बको कारोवार भइरहेको जानकारी दिनुभयो । यसैबीच सहकारी दिवसको अवसरमा चैत २० गते विभिन्न कार्यक्रम गरिने भएको छ ।

0 comments:
Post a Comment