धादिङ सल्यानकोट माघ १ गते / सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षीक साधारणसभा सल्यानकोट ७ बेलुङमा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण बुढाथोकीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला विकास समिति धादिङका भूतपर्व सदस्य वासुदेव तिमल्सिनाको प्रमुख आतिथ्य र कार्की गाउँ उच्च माध्यमिक विद्यालय सल्यानकोटका प्रधानाध्यपक अर्जुन नगरकोटीको विशेष आतिथ्य रहेको थियो ।
साधारणसभामा कुल १० लाख बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गरिएको सल्यानकोटबाट सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।
साधारणसभामा कुल १० लाख बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गरिएको सल्यानकोटबाट सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment