धादिङबेसी पुस १७ गते / राजपोखरी कृषि सहकारी संस्थाराजपोखरी कृषि सहकारी संस्था लिमिटेड निलकण्ठ २ राजपोखरीको प्रथम अधिबेशन तथा दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता रहेको साधारणसभामा नेकपा माओबादी ताम्सालीङ राज्य समिति सदस्य एवम् नगर इञ्चार्ज द्वारीका सुवेदी विकास, नेपाली काँग्रेस धादिङका कार्यलय सचिव एवम् निलकण्ठ गाविस सभापति शिवराज गिरी लगायतको आतिथय रहेको थियो ।
साधारणसभा बाट राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरिएको छ । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा भरतप्रसाद खतिवडा र सचिवमा कृष्णकुमार श्रेष्ठ रहनु भएको राजपोखरीबाट राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

0 comments:
Post a Comment