Thursday, December 9, 2010

कार्यक्रम "सहकारी सरोकार" २१ मंसिर २०१०

नमस्ते अनि हार्दिक अभिबादन । कार्यक्रम सहकारी सरोकारको आजको श्रृङ्खलामा प्राविधिक साथी सन्तोषसंगै म कार्यक्रम प्रस्तोता नारायण सिलवालको । कार्यक्रम सहकारी सरोकार हरेक हप्ताको मंगलवार बिहान ७ः०० देखि ७ः३० बजे र पुनः प्रसारण हरेक हप्ताको बुधबार दिउँसो २ः०० बजेदेखि २ः३० बजेसम्म तपाईंले नयाँ नेपालको नयाँ रेडियो, रेडियोे बिहानी ९७.६ मेगाहर्जमा सुन्न सक्नुहुनेछ । कार्यक्रमको आधा घण्टाको बसाइमा आज हामी सहकारी क्षेत्रमा भएगरेका गतिबिधि, श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्था धादिङका अध्यक्ष नवराज शर्मा सँग कुराकानी, साथै सहकारी सफलताको कथा त छँदैछ । कार्यक्रम अबधिभर तपाईंले साथ दिनुुहनेछ भन्ने अपेक्षा सहित आजको कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्दछु । कार्यक्रम सहकारी सरोकार शुभारम्भ गर्न चाहन्छु सहकारी गतिबिधिहरुबाट ............ सुन्नुहोस् बाँकी जस्ताको तस्तै आवाजमा ..........

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।