मन्थली बचत तथा ऋण सहकारी संस्थाको १३ औं वाषिर्क साधारण सभा आज रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । मन्थली बचत तथा ऋण सहकारी संस्थाको सभामा साहित्यकार एव्म समाजसेवी जगदिस घिमिरे र नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय उपाध्यक्ष ऋषिराम घिमिरेले संयुक्त उद्घाटन गर्नुभएको थियो ।
धु्रवप्रशाद सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा हाल संस्थामा १४ हजार, सात सय, अठ्सठी जना सेयर सदस्य रहेको र यस वर्ष४४ लाख १३ हजार सात सय सत्तरी कुल नाफा गर्न सफल भएको र संस्थाको चालु पुँजी २४ करोड ११ लाख छत्तिस हजार दर्ुइ सय त्रिपन्न रुपैँया रहेको संस्थाका कोषाध्यक्ष गोविन्दप्रशाद घिमिरेले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले ध्रुवप्रशाद सुवेदीको अध्यक्षतामा रामचन्द्र वियोगीलाई उपाध्यक्ष र चन्दा खड्कालाई सदस्यमा पुनः ३ वर्षा लागि मनोनित गरेको छ
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment