खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Tuesday, July 10, 2012
नयाँ जनवादी क्रान्ति गर्छौं ः शाक्य
धादिङ असार २६ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य एवम् मध्यमाञ्चल व्यूरो ईञ्चार्ज हितमान शाक्यले आफूहरुले नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालयको आज धादिङबेसीमा उद्घाटन गर्दै शाक्यले नयाँ जनवादी क्रान्तिको लागि तयारी भैरहेको दावी गर्नुभयो । सर्वहारा वर्गको दायित्व र अभिभारा आफूहरुको काँधमा आएको भन्दै उहाँले त्यसलाई पूरा गरिछाड्ने प्रतिवद्धता जनाउनुभएको छ । पार्टीका जिल्ला सह–ईञ्चार्ज हरि अधिकारी आशिषको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाक्य सहित ताम्सालिङ राज्य समिति ईञ्चार्ज सूर्य सुवेदी ‘पथिक’, सचिव अनिलशर्मा...
Monday, July 9, 2012
fgfdgfdg
Meantime this is not available for downloading.So Put your email on
comment box so that I can send template to your email when it will be
ready for downloading.Thank you for your...
Friday, June 29, 2012
सहकारीको प्रगति समिक्षा कार्यक्रम सम्पन्न
धादिङ, असार १५ गजुरी । डिभिजन सहकारी कार्यलय धादिङको आयोजनामा आदर्श बहुमुखी क्याम्पस गजुरीमा सहकारीको प्रगति समिक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । सहकारीको विभिन्न विषयबस्तुको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्षेत्र न. ३ मा स्थापना भएका सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक गरी ४६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सहकारीका अध्यक्ष एवम् प्रवन्धकहरुलाई डिभिजन सहकारी कार्यलय धादिङका अधिकृत रुद्रप्रसाद पौड्याल, सहायक अधिकृत महेश्वर ढकाल, जिल्ला सहकारी संघका सचिव गंगादत्त तिमल्सिना र जिल्ला वचत संघका कोषाध्यक्ष शेषकान्त कंडेलले सहकारी संस्थाहरुको नीति–नियम,...
Wednesday, May 2, 2012
सहकारी पसल धमाधम बन्द

बैशाख १९ / धनकुटाका विभिन्न गाविसमा दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खोलिएका दर्जनौं सहकारी पसल बन्द हुन थालेका छन् । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ खोलिएका सहकारी पसल क्रमशः बन्द हुन थालेका हुन् ।
दुई वर्षअघि सरकारले सहकारी विभागमार्फत डिभिजन सहकारी कार्यालय धनकुटाबाट ३६ वटा उपभोक्ता सहकारी संस्थालाई १ लाख रुपैयाँको दरले ३६ लाख रुपैयाँ अनुदान दिएको थियो । एक वर्षअघि ३५ वटा गाविस र एक नगरपालिकामा गरी ३६ वटा उपभोक्ता सहकारी पसल सरकारको अनुदान...
छ सय ७९ पशुको बिमा
बैशाख १९ गते /दक्षिण ललितपुरका करिब ४४० कृषकले ६७९ पशुको बिमा गरेका छन् । विशेष गरी दक्षिण ललितपुरका लागि भनेर लक्ष्य गरिएको सो बिमाले कृषकलाई निकै राहत पुगेको पशु सेवा विभागले जनाएको छ । यसका लागि कृषकले रु २२ लाख २५ हजार ५०० प्रिमियम तिरिसकेका छन् ।यसैगरी विभागले ४४ लाख ५१ हजारको पशुबिमा कोष खडा गरेको विभागका प्रमुख डा मुगलप्रसाद साहले बताउनुभयो । उपहार कृषि सहकारी संस्था दल्चोकी, नमन सहकारी चन्दनपुर, बाघभैरव बहुउद्देश्यीय सहकारी संस्था चौघरे, श्रमिकहित बचत तथा ऋण सहकारी संस्था इकुडोल, भट्टेडाँडा कृषि सहकारी संस्था लिमिटेड भट्टेडाँडा, नमुना पशु बिमा सहकारी संस्था लिमिटेड गोटीखेलको सहकार्यमा...